खेल / खेलाडीप्रधानमन्त्री कपमा मधेश प्रदेश ५ विकेटले विजयी
२४६ रनको लक्ष्य पछयाउँदै मधेश प्रदेशबाट रुपेश सिँहले ७२ बलमा ७२ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रन जोडे । निरजले २ छक्का र ४ चौका समेत प्रहार गरेका थिए ।
२ वर्ष अगाडि · खेल / खेलाडी
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३४२ समाचार
खेल / खेलाडी२४६ रनको लक्ष्य पछयाउँदै मधेश प्रदेशबाट रुपेश सिँहले ७२ बलमा ७२ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रन जोडे । निरजले २ छक्का र ४ चौका समेत प्रहार गरेका थिए ।
२ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीसो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीत्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए।
२ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीखेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेलला
२ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीउनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीप्रतियोगितामा युएईमा रहेका प्रवासी नेपाली समुदायहरुको कुल १८ टोलीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । यी सम्पुर्ण जानकारी लाली गुराँस फुटबल क्लबका बरिस्ठ सल्लाहकार जग नारायण मण्डलले जानकारी गराउनु भयो।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीनेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीयसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीयस्तै, शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले समेत आशिफ शेखलाई ५० हजार रुपैयाँ दिने भएको छ । आशिफले मात्र अर्धशतक लगाएपछि उनलाई प्रोत्साहन गर्न मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे । ललित राजवंशी जिरोमै आउट भएका हुन् ।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीनेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भने ।
३ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । जारी एसिया कप २०२३ को लागि आज नेपाल र भारतबीच खेल हुने भएको छ । नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि खेलको समय तोकिएको हो । आज हुने नेपाल भारतबीचको खेलको लागि क्रिक्रेटप्रेमीहरु अधिक उत्साहित देखिएका छन् । उनीहरुले समाजिक सँजालमा मार्फत आफ्ना टिम, खेलाडीलाई विभिन्न तवरबाट हौस
३ वर्ष अगाडि · खेल / खेलाडी