खेल / खेलाडीमिथिलाबिहारीमा अन्तर जिल्ला भलिवल मेयर कप सुरु
नगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।
३ वर्ष अगाडि · खेल / खेलाडी











