गाउँ / समाजझिझियामा भोजपुरी गीतमा नाच्न पाउनुपर्ने भन्दै स्टेजमै जेष्ठ नागरिकसँग दुरव्यहार
झिझिया नाच भईरहँदा आयोजक समितिले मात्र झिझियाको गीतमा मौलिक नाच उपर जोड दिएको थियो तर, टिकटक चलाउने किशोरीहरुले झिझियाको नाम नै नलिने भोजपुरी चटकदार गीतमा पनि नाच्न पाउनुपर्ने र नाचेको वापत पुरस्कार समेत पाउनुपर्ने अडान लिँदै किशोरीले समितिकै जेष्ठ नागरिक रधुनाथ साहसँग मँचमै दुरव्यवहार गरेकी हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज









