गाउँ / समाजरामपुरमा शारिरिक सम्भोगकै क्रममा घाँटी थिचेर हत्या, शव नग्न नै छाडेर भागे श्रीमान !
रामपुरका अतिरिक्त प्रहरी अधीक्षक अनुराग सिंहले भने, “शिक्षिकाको शव फेला परेपछि प्रहरीले तत्काल कारबाही गरेको थियो। पोस्टमार्टमपछि परिवारको निवेदनका आधारमा दहेज मृत्युको मुद्दा दर्ता गरियो। पतिले सोधपुछमा हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरी जेल पठाइएको छ।”
६ महिना अगाडि · गाउँ / समाज











