गाउँ / समाजसिरहाः आफ्नै भाईले कोदालो प्रहार गरी काटिदिए दाई र भाउजुको खुट्टा !
शिव कुमार र उनकी श्रीमतिलाई बायाँ खुट्टामा कोदालो प्रहार गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुमाथि कोदालो प्रहार गरी ओपेन्द्रको सपरिवार घरमा ताल्चा हानेर भागिसकेका छन् भने उनीहरुलाई प्रहरीले खोज्ने क्रम जारी राखेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज










