गाउँ / समाजजनकपुरः युवकलाई रातभरि प्रहरी हिरासतभित्रै यातनाको आरोप, प्रहरी भन्छन-'सिसिटिभी चेक गर्नुस'
उनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











