गाउँ / समाजधनुषाः बलात्कार मुद्दामा वृद्धलाई १८ बर्ष जेल र २ लाख जरिवाना
मण्डललाई गत साउन ०६ गते धनुषा जिल्ला अदालतबाट १८ बर्ष जेल र २ लाख रुपैयाँ जरिवाना ठहर हुने गरि फैसला भएकोमा मण्डललाई खोजतलाश गर्दै जाने क्रममा मिति शुक्रबार प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज











