गाउँ / समाजएक्सनमा उत्रिए वडाध्यक्ष अन्सारी, अदालतका कर्मचारीलाई दिएनन् आफ्नो हस्ताक्षर
जिल्ला अदालत सिरहाले सरकारी अमिन खटाएर सो जग्गाको नापजोख गर्न पठाएका कर्मचारीहरुलाई वडाध्यक्ष अन्सारीले हस्ताक्षर नदिँद रित्तै फर्केका हुन् । वडाध्यक्ष अन्सारीका अनुसार, तामाँगको घरको दुई तर्फको मात्र नापी गरेका कर्मचारीलाई चारै तर्फको नापी र घर भएको कित्ता नम्बरको नापी गर्न आग्रह गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज










