गाउँ / समाजमहोत्तरीको मगरथाना स्थित मंगलनाथ महादेव मन्दिरमा शिव पार्वती मिलन
मेला शिवरात्रीको दिन देखि ४ दिन सम्म मेल लाग्ने छ , विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी शस्त्र प्रहरी मेला समिती द्वारा स्वंम सेवक समेत खटाएको छ मेला अध्यक्ष राम प्रवेश यादवले बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज











