गाउँ / समाजगौरको महतो हार्डवेयरमा भीषण आगलागि ,५० लाख बढीको क्षति
'हामी सुति सकेका थियौ ,स्थानीयले हो-हल्ला गर्दा आगो लागेको थाह पाए ,समय मै गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भयौ नत्र भने भयङकर क्षति हुने रहेछ ।पसलमा एक्कासि आगो लागी जल्न थालेपछि आगलागिले केही समय भिषणरुप लिएको थियो।बिधुत सर्टसर्किट भएर आगो लागेको जस्तो हाम्रो अनुमान छ,राती नै प्रहरी टोली आएको थियो ,आज स्थलगत मुचुल्का उठाउने कार्यको लागि निवेदन दिएका छौ' - कुशवाहाले बताए । बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान
२ वर्ष अगाडि · गाउँ / समाज











