गाउँ / समाजकैदी बन्दीहरुलाई ४० थान कम्बल
४ माघ, वीरगंज । बिभिन्न असाहय, गरिब तथा कैदी बन्दीहरुलाई आज ४० थान कम्बल बितरण भएको छ । जनकपुरको असाहय सेवा मञ्चका अध्यक्ष बैधनाथ साह तथा वीरगंजको साउथजोन मा.बिका प्रिन्सीपल सरोज चौधरीको आर्थीक सहयोग तथा समाजिम अभियान्ता प्रकश प्रसाद थारुको बिषेश सक्रियतामा आज सो कम्बल बितरण गरिएको हो । वीरगंजको कार
८ वर्ष अगाडि · गाउँ / समाज











