गाउँ / समाजसिरहाः कर्जन्हामा सुरुङ खनेर लाखौंको चोरी
न्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा गएराति सुरुङ खनेर लाखौंको चोरी भएको छ । विहीबार राति करिब १२ बजेको समयमा लुटेराहरुको एक समूहद्धारा कर्जन्हा नगरपालिका ७ को २ घरमा सुरुङ खनेर लाखौंको धनमाल चोरिएको हो । कर्जन्हा नपा वडा ७ मरेबा (दक्षिणबारी टोल) निबासी स्थानीय राजलाल मण्डल र रामजतन मण
८ वर्ष अगाडि · गाउँ / समाज











