गाउँ / समाजभोकै रहेका सयबढी परिवारलाई 'ईन्सपेक्टर यादव' ले बाँडे राहत !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका १ स्थित मुसहरी टोलमा बाढी प्रभावित पीडितहरुलाई राहत वितरण गरिएको छ । ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक रामकुमार यादवले निजी खर्चमा मुसहरी टोलका करिब १०० घर परिवारलाई राहत वितरण गरेका हुन् । बाढीमा अन्नपात भिजेपछि भोकै रहेका उनीहरुला
७ वर्ष अगाडि · गाउँ / समाज











