गाउँ / समाजअभियन्ता रायलाई सिडिओ कनेलको सम्मान
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले समाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरे वापत समाजिक अभियन्ता सरोज रायलाई कदरपत्र प्रदान गरि सम्मान गरेको छ । ‘सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूलनाराको साथ प्रदेश न. २ को आन्तरिक मामिला तथा कानुन मन्त्
७ वर्ष अगाडि · गाउँ / समाज











