गाउँ / समाजनृत्य प्रतियोगीताका विजेताहरुलाई मेयरद्वारा मेडल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न भएको नगर स्तरीय विद्यालय नृत्य प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख उदय कुमार बरबरिया यादवले मेडल सहित सम्मान प्रदान गर्नुभएको छ । शहिदनगर नगरपालिका यदुकुहा धनुषाको नगर शिक्षा समितिद्वारा आयोजित नृत्य प्रतियोगितामा जीतेका विजेताहरुलाई मेडल प्रदान
६ वर्ष अगाडि · गाउँ / समाज











