गाउँ / समाजगाउँ बचाउन सडक छेउमा १०० वृक्षारोपण
न्यूज ब्यूरो, जनकपुरधाम । दिनप्रतिदिन मौसमको प्रतिकूलता र पर्यावरण प्रतिकुलतालाई मध्यनजर गर्दै गाउँको सडक छेउमा वृक्षारोपण गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा टोलको सडक छेउहरुमा वृक्षारोपण गरिएको छ । पर्यावरण जोगिए सँसार जोगिने बताउँदै वातावरण स्वच्छ र निर्मूल पार्ने सहायता हे
६ वर्ष अगाडि · गाउँ / समाज











