गाउँ / समाजसबैला भठिहनको श्रीराम चौकमा स्थानीयको पहलमा ट्राफिक प्रहरी विट निर्माण
स्थानिय समाजसेवीहरूको अगुवाइमा ट्राफिक प्रहरी विटको पुनर्निर्माण गरिनुका साथै दैनिक ओहोर–दोहोर गर्ने सवारी साधनको व्यवस्थापन, सम्भावित दुर्घटनाको न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षामा समेत सहजता हुने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज











