बिज्ञान-प्रबिधिक्षुद्रग्रह आज पृथ्वीनजिक आउँदै, कस्तो प्रभाव पर्छ ?
न्यूज ब्यूरो, काठमाडौं । विश्व यतिबेला त्यसै पनि कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त छ । यसको नियन्त्रण तथा रोकथामका लागि यतिबेला विश्वका मुलुक संघर्ष गरिरहेका छन् । कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ त कतै लकडाउन । एकप्रकारले अहिले विश्व नै आतंकित छ । यहीबीच अर्काे एउटा डरलाग्दो हल्लाले
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











