बिज्ञान-प्रबिधिप्रदेश २ः ५० वटा भेन्टीलेटर र २ वटा पीसिआर थप्न निर्देशन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेशमा भेन्टिलेटर र पिसिआर थप्न निर्देशन दिनुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री राउत
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











