अब यी ३१ जिल्लामा निःशुल्क (FREE) इन्टरनेट
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आईतबार एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










