रोग - उपायआफ्नै लगानीमा सँचारकर्मी मण्डलले ६० हजार बढीको मास्क र सेनिटाइजर बाँडे
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सँचारकर्मी संजीव मण्डलले मास्क र सेनिटाइजर वितरण गरेका छन् । विदेह नगरपालिका वडा नं. ७ मा आफ्नो व्यक्ति लगानीमै सँचारकर्मी मण्डलले कोरोना भाइरसको सँक्रमणबाट जोगिन सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । आज (बुधबार) समाजिक दुरी (सोसल ड
६ वर्ष अगाडि · रोग - उपाय











