राजनीतिकमधेशमा फोरमका केन्द्रिय नेताहरुको लडाई, मुख्यमन्त्री राउत पनि भिड्दै !
न्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षका लागि केन्द्रिय नेताहरु उम्मेदवार हुने भएका छन् । पार्टी नेताहरुका अनुसार प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी केन्द्रिय उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री समेत रहेका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत, आर्थ
७ वर्ष अगाडि · राजनीतिक











