राजनीतिकजनकपुरबाट मुख्यमन्त्री राउतको गर्जन,- 'थारुहरुले अब लडने साहस जुटाउनुपर्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखी विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् । थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष
७ वर्ष अगाडि · राजनीतिक











