राजनीतिकबाढीबाट क्षतिग्रस्त घरको पूननिर्माण सहित सडकको मर्मत तत्काल शुरु हुने
न्यूज ब्यूरो, जनकपुरधाम | भीषण बाढीका कारण प्रदेश नं. २ मा क्षतिग्रस्त भएका मुख्य सडकहरुको मर्मत कार्य तत्काल शुरु हुने भएको छ । बाढीबाट प्रदेशमा भएको व्यापक क्षतिबारे जानकारी गराउनुका साथै पुननिर्माणका लागि सहयोग जुटाउन संघीय राजधानी काठमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत सहितको टोली संग संघीय
७ वर्ष अगाडि · राजनीतिक











