राजनीतिकनेपाल तरुण दल धनुषाको कार्यसमिति विस्तार, १३ जना थप
न्यूज ब्यूरो, धनुषा । नेपाल तरुण दल धनुषा कार्यसमितिमा १३ नयाँ सदस्य थपिएको छ । मंगलबार पार्टी कार्यालय जनकपुरमा बसेको जिल्ला कार्य समितिको बैठकले १३ सदस्यलाई मनोनीत गरिएको हो । नयाँ सदस्यहरूमा रोशन कुमार यादव,हरि यादव,शैलेन्द्र चोरभार यादव,धिरज ठाकुर,सुधिर नारायण साह, कैलास कुमार राउत, रुद्र नारायण
६ वर्ष अगाडि · राजनीतिक











