राजनीतिकओलीले आफ्ना सांसदहरुलाई भने : 'जेपनि हुनसक्छ, तयार रहनुहोस्'
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जस्तो सूकै परिस्थिती आउनसक्ने भन्दै आफू निकट सांसदहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । ओली गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको भन्दै सांसदहरुलाई यस्तो भनेका हुन् । उनले पार्टीसमेत विभाजन हुनस
६ वर्ष अगाडि · राजनीतिक










