राजनीतिकएक हप्ताभित्र प्रदेश प्रहरी समायोजन नभए सर्वोच्च जान्छौ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साता भित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । शनिबार बिहान एक संचारमाध्यम संग कुराकानी गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र
६ वर्ष अगाडि · राजनीतिक











