राजनीतिकरुपन्देहीका गाउँपालिका अध्यक्ष शुक्ल जनमतमा प्रवेश गर्दै
न्यूज ब्यूरो, जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् । स्थानिय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी जनमतमा प्रवेश गर्न लागेका हुन् । फोरम लोकतान्त्रिक ने
५ वर्ष अगाडि · राजनीतिक











