राजनीतिकजीवनभर अविवाहित रहने मनो–किरिया खाएका साँसद यादव विवाह गर्दै
आफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।
४ वर्ष अगाडि · राजनीतिक
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
११७१ समाचार
राजनीतिकआफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकस्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ । हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका । उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् । उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।”
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपार्टीमा महन्थ ठाकुरसँग रहने विश्वासिलो पात्र मानिएको तथा मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेता सँजय कुमार साहको ईमान्दारितको कदर गर्दै नेता ठाकुरले पनि आफूसँगै राख्दै आएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकअध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिककेही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको आउँदो जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका योगेन्द्र पँजीयार अहिले जिल्लाभरि घरदैलो कार्यक्रम सुरु गरेको छ । नेपाली काङ्ग्रेस पार्टी १४ औं अधिवेशनमा धनुषा जिल्ला सभापति पदका उम्मेदवार रहेका पंजियारले भेटघाट तथा भोट माग्ने कार्यलाई त
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रिय सदस्य एवं राज्य सभा सदस्य मो। खालिद सिद्दिकी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य राम किशोर यादव, केन्द्रिय सदस्य एवं भूमि व्यवसथा कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेश सभा सदस्या अब्बुुल कलाम अजाद फुलवावु , गुजरा नपाका नगर प्रमुख सन्तलाल चौधरी सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकवीरगञ्ज महानगरपालिकामा मुस्लिम समुदायकै बाहुल्यता भएकाले अन्सारीलाई मेयरमा र सांसदमा मुख्यमन्त्री राउतलाई टिकट दिने लगभग पक्कापक्की भईसकेको जसपाकै एक नेताले नाम नबताउने शर्तमा बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक“अमेरिकी सरकारको नीतिले नेपाली नागरिक, नेपाली जनताको जुन आस्था, देशप्रतिको आस्था छ त्यसमा केही न केही मनोभाव खस्नेछ, जनभावना विपरित कार्य गरेर सत्तामा बस्नुको के औचित्य । कम्यूनिष्टको धारणामा जनभावना विपरित कार्य हुनुहुँदैन । जनताले नचाहेको अवस्थामा गठबन्धनमा बस्ने यो शर्त मान्य गर्नुहुँदैन ।”– उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसाथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।
४ वर्ष अगाडि · राजनीतिक