राजनीतिकजसपा नेपालको जनकनन्दिनी अध्यक्षमा मण्डल सर्वसम्मत
प्रमुख अतिथिको रुपमा सहभागी भएका जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले जसपा नेपालप्रतिको जनताको विश्वास कायम रहेको बताए । उनले विभिन्न बाधा अवरोध र आन्तरिक द्धन्द्धलाई हटाएर पार्टी विस्तारमा लाग्न आग्रह गरेका थिए ।
१ वर्ष अगाडि · राजनीतिक











