न्यूज हाईलाईटमोसा दुर्घटनामा टाउको फाटेका कापरको बाटोमै मृत्यू !
न्यूज ब्यूरो | जनकपुरधाम, ६ भदौ । बुधबार दिउँसो मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका राम बहादुर कापरको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कार्यालय भन्दा करिब ३०० मिटर पर निर्माणधिन रहेको पूल डाईभर्सनमा ज ४ प ३९९७ नम्बरको मोटरसाईकलमा सवार
८ वर्ष अगाडि · न्यूज हाईलाईट







