न्यूज हाईलाईटसुनसरीको भुटाहामा एक नेताको दिनदहाडै हत्या, एक प्रहरी सख्त घाइते
न्यूज ब्यूरो, सुनसरी । सुनसरी स्थित हरिनगर गाँउपालिकामा एक अज्ञात समुहले नेकपाका स्थानिय नेता खुर्सिद आलम अन्सारीको हत्या गरेका छन् । ४ जनाको समुहमा आएका उक्त हत्याराहरुको समुहले अन्धाधुन्ध गोली हानी अन्सारीको हत्या गरेका हुन् । साविकको वडा नम्बर ४ हाल २ निवासी अन्सारीको हत्या भने बिहिबार दिउसो भूटा
८ वर्ष अगाडि · न्यूज हाईलाईट











