न्यूज हाईलाईट'मिथिला प्रदेश' को लागि 'मधेश यात्रा'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको विषयमा चर्को बहस र छलफल चलिहरेको बेला प्रदेशको नाम मिथिला प्रदेश राख्नको लागि दबाबमूलक कार्यक्रम गरिने भएको छ । प्रदेशको नाम मिथिला प्रदेश राख्नको लागि मधेसको पर्सा देखि झापासम्मको यात्रा गर्दै हस्ताक्षर अभियान चलाउने भएको छ । नामाकरणको लागि महोत्त
७ वर्ष अगाडि · न्यूज हाईलाईट











