न्यूज हाईलाईटडा. सिके राउतका ६० दिनपछि ४ कार्यकर्ता रिहा
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ६० दिनदेखि प्रहरी हिरासतमा रहेका डा. सिके राउतका ४ जना कार्यकर्तालाई आज (आईतबार) रिहा भएको छ । झण्डै २ महिनादेखि प्रहरी हिरातमा रहँदै आएका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ताहरुलाई पनि गत असोज २१ गते रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको थियो । डा. राउत सहित
७ वर्ष अगाडि · न्यूज हाईलाईट











