न्यूज हाईलाईटध्वनी प्रदुषण रोक्न माग गर्दै धनुषामा र्याली प्रदर्शन
न्यूज ब्यूरो, धनुषा । धनुषामा बढ्दो ध्वनी प्रदुषण न्यूनिकरणका लागि र्याली प्रदर्शन गरिएको छ । धनुषाको महेन्द्रनगरमा ध्वनी प्रदुषणले आतंक मचाएपछि प्रहरी र प्यावसनको समन्वयमा र्याली प्रदर्शन गरिएको हो । चर्को आवाजमा डिजेमार्फत् गीत संगीत बजाएर ध्वनी प्रदुषण गराउने क्रम नरोकिएपछि सचेतनामूलक र्याली प्रद
६ वर्ष अगाडि · न्यूज हाईलाईट











