न्यूज हाईलाईट'विश्वास तोडिए फेरी आन्दोलनमा जान्छौं'
न्यूज ब्यूरो, काठमाडौं । सरकारसँग पाँच बुँदे सहमति गरेका उखु किसानहरुले माघ ७ गतेभित्र बक्यौता रकम नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले सरकारसँग भएको सम्झौता बमोजिम पैसा नपाए आफूहरु पुनः आन्दोलन गर्ने बताएका हुन् । सरकारसँग भएको सहमति बमोजिम माघ ७
६ वर्ष अगाडि · न्यूज हाईलाईट











