'विश्वास तोडिए फेरी आन्दोलनमा जान्छौं'
न्यूज ब्यूरो, काठमाडौं । सरकारसँग पाँच बुँदे सहमति गरेका उखु किसानहरुले माघ ७ गतेभित्र बक्यौता रकम नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले सरकारसँग भएको सम्झौता बमोजिम पैसा नपाए आफूहरु पुनः आन्दोलन गर्ने बताएका हुन् । सरकारसँग भएको सहमति बमोजिम माघ ७

२०७६ पुस २० आइतबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारसँग पाँच बुँदे सहमति गरेका उखु किसानहरुले माघ ७ गतेभित्र बक्यौता रकम नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले सरकारसँग भएको सम्झौता बमोजिम पैसा नपाए आफूहरु पुनः आन्दोलन गर्ने बताएका हुन् । सरकारसँग भएको सहमति बमोजिम माघ ७ गतेभित्र पैसा नपाए आन्दोलनको विकल्प नरहेको किसानहरुको चेतावनी छ ।
आन्दोलन गर्न काठमाडौं आएका किसानमध्ये अधिकांश सर्लाही फर्किइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…