अन्तराष्ट्रियधनुषाका साहलाई मलेसियामा मृत्यूदण्डको फैसला
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक युवकलाई मलेसियामा मृत्यूदण्डको फैसला सुनाएको छ । धनुषाको धनुषा गोविन्दपुर बस्ने सुरजदेव साह तेलीलाई मृत्यूदण्डको फैसला सुनाएको हो । एक मलेसियन नागरिककै हत्या अभियोगमा पक्राउ गरिएको ३६ वर्षीय साहलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











