अन्तराष्ट्रियविश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ६ हजार ६५ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या २ लाख ३ हजार १ सय ६२ पुगेको वल्र्डओमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमित
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











