अन्तराष्ट्रियइटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । श
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











