भारतमा कोरोना संक्रमितको संख्या ७ सय २२ पुग्यो, १६ जनाको मृत्यु
न्यूज ब्यूरो, भारत । विश्वभर त्राहिमाम मचाएको कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ । तर, कोरोनाको नयाँ केस आउन रोकिएको छैन । भारतमा हालसम्म ७ सय २२ कोरोना भाइरसको संक्रमण भेटिइसकेको छ भने ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । भारत सरकार कोरोना भाइरस संक्रमण रोक्न प्रयास गरे पनि अधिकांश प

२०७६ चैत १४ शुक्रबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । विश्वभर त्राहिमाम मचाएको कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ ।
तर, कोरोनाको नयाँ केस आउन रोकिएको छैन । भारतमा हालसम्म ७ सय २२ कोरोना भाइरसको संक्रमण भेटिइसकेको छ भने ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
भारत सरकार कोरोना भाइरस संक्रमण रोक्न प्रयास गरे पनि अधिकांश प्रदेशमा संक्रमित देखिई सकेका छन् । सरकारले २१ दिनको लकडाउन घोषणा गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…