अन्तराष्ट्रियपाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
न्यूज ब्यूरो, पाकिस्तान । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ । ९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ । सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











