अन्तराष्ट्रियभारत विमान दर्घटना : १७ जनाको मृत्यु, २० गम्भीर
न्यूज ब्यूरो, भारत । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय








