स्वास्थ्य ब्यूरोजनकपुर न्यूरो हस्पिटलमा थपिए चर्चित न्यूरो सर्जन डाक्टर सतिश साह
दुर्घटनाका विरामीहरु, टाउको सम्बन्धी विरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जनकपुर न्यूरो हस्पिटल सँचालनमा ल्याएको हो । जनकपुरमै न्यूरो हस्पिटल भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको हो ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











