स्वास्थ्य ब्यूरोअब सबै प्रकारको ल्याब टेष्ट जनकनन्दिनीमै हुन्छः गाँपा अध्यक्ष यादव
उनले भने, –“धेरै मिहिनेत र पहलपछि प्रदेश सरकारको समन्व्यमा प्रयोगशाला सँचालनमा ल्याएका छौँ । यो प्रयोगशालामा एकदमै न्यून्त्तम दरमा परीक्षण गरी रिपोर्ट दिइने छ । खुन, पिसाब, खकार लगायतका अन्य टेष्टहरु न्युन्त्तम दरमा गरिनेछ, यसले जनकनन्दिनी गाउँपािलकाको ६ वटै वडाका नागरिक स्थानीय स्तरमै लाभान्वित हुनेछ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










