हातीपाईले रोग विरुद्धको औषधी खाएर कमला नगरपालिकामा मेयरले गरे अभियान सुरु
आगामी फागुन २४ गतेसम्म चल्ने १४ दिने हातीपाईले रोग विरुद्धको अभियानलाई विधिवत सुरु गरेका थिए । सो क्रममा नगरपालिकाका जनप्रतिनीधिहरुसँगै सम्पूर्ण कर्मचारीहरुले समेत औषधी सेवन गरी अभियान सुरु गरेको हो ।

२०७९ फागुन १२ शुक्रबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ


.jpeg)

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…