स्वास्थ्य ब्यूरोमधेसी चिकित्सक संघ गठन, सँयोजकमा डा. एकानन्द सिँह
न्यूज ब्यूरो | जनकपुरधाम, २९ जेठ । देशैभर कार्यरत मधेशी चिकित्सकहरुले एकताको सन्देश दिदै मधेशी चिकित्सक संघको गठन गरेका छन। “संघीयताकि परिवेशमा स्वास्थ्यको दृस्टिकोणले मधेशको अवस्था” भन्ने शीर्षकमा छलफल कार्यक्रमको दौरान उक्त संघको गठन गरिएको हो । बरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. डिएन साहको अध्यक्ष
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











