स्वास्थ्य ब्यूरोजनकपुरका स्वास्थ्यकर्मीहरुको आक्रोस–“मुख्यमन्त्री लालबाबू राउतले वाचा पूरा गरेन”
उनले आफूहरुको पारिश्रमिक उपलब्ध नगराए अस्पतालमै आन्दोलनको चेतावनी दिएको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५९१ समाचार
स्वास्थ्य ब्यूरोउनले आफूहरुको पारिश्रमिक उपलब्ध नगराए अस्पतालमै आन्दोलनको चेतावनी दिएको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोप्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोपूर्वाञ्चलमा पहिलोपटक रु ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोयसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोविद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोमन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोखोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोआन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् । कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताउनुभयो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोकोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोउनले बाध्यतावंश वडा नं २ को माबि पर्शुराम तलाउ नजिकको जग्गा उपलब्ध गरि शिलान्यास गरिएको बताए । वास्तवमा विकास बिरोधीहरु कुनै किसिमको बिकास नहोस् सोच राखेर यी आन्दोलन गर्न लागेको वडा अध्यक्ष मण्डलले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोवर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो