स्वास्थ्य ब्यूरोजनकपुर प्रादेशिक अस्पतालमा एक बालकलाई दुई पटक अपरेशन, अवस्था जटिल बनेपछि बेवास्ताको आरोप
यता, शिवमका बुवा अरुणले भने शिवमको् अवस्था बिग्रेपछि चिकित्सकहरु लापरवाही सुरु गरेको आरोप लगाएका छन् । कैयौँ पटक छोरालाई हेरिदिन आग्रह गरेपनि डाक्टरहरु बेवास्ता गरेको आरोप लगाएका छन् ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो











