स्वास्थ्य ब्यूरोकमला नगरपालिकाको माचि झिटकैयामा आँखा शिविर सम्पन्न, ४० जनामा मोतियाविन्द
शिविरको कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव, वडा नं. २ का वडाध्यक्ष ठकु यादव, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव, वडा नं. ४ का वडाध्यक्ष पप्पु गोहिवार, वडा नं. १ का वडाध्यक्ष सरद देव यादव लगायतको विशेष उपस्थितिमा उदघाटन गरिएको थियो । उदघाटन कार्यक्रममा रेयुकाई आँखा अस्पतालका चिकित्कहरुको टिम, स्वास्थ्य शाखाका सँयोजक रामकुमार ठाकुर, उपसँयोजक अमरेश कुमार यादव, जिन्सी शाखाका युगलकिशोर यादव, पशु शाखाका रबिन्द्र कुमार यादव लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रहरी चौकी माचि झिटकैयाले सुरक्षा व्यवस्था मिलाएको थियो भने नेपाली सेन
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











